लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान « Khabarhub

लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेकाे छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ,’ उनले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा छाैँ ।’ यस अभियानलाई सहयाे गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ४३ बजे

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्