रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु « Khabarhub

रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ ।

राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।

विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए ।

सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लो पटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २३ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री