उल्भ्समाथि न्युकासलको जित « Khabarhub

उल्भ्समाथि न्युकासलको जित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा न्युकासलले साँघुरो जित दर्ता गरेको हो ।

न्युकासललाई जित दिलाउन क्रिस उडले खेलको ७२ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

यस जितसँगै ३१ खेलमा ३४ अंक जोडेको न्युकासल १४ औं स्थानमा उक्लिएको छ।

उल्भ्स ४९ अंक जोडेर आठौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ३३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट