उल्भ्समाथि न्युकासलको जित « Khabarhub

उल्भ्समाथि न्युकासलको जित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा न्युकासलले साँघुरो जित दर्ता गरेको हो ।

न्युकासललाई जित दिलाउन क्रिस उडले खेलको ७२ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

यस जितसँगै ३१ खेलमा ३४ अंक जोडेको न्युकासल १४ औं स्थानमा उक्लिएको छ।

उल्भ्स ४९ अंक जोडेर आठौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ३३ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको