सेभियाले ग्रानडालाई हरायो « Khabarhub

सेभियाले ग्रानडालाई हरायो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा डार्विन माचिस र ८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले ग्रानडाका लागि गोल गरेका थिए ।

सेभियाका लागि ३२ औं मिनेटमा डिएगो कार्लोस, ६६ औं मिनेटमा लुकास ओकम्प्सले गोल गरे।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा राफा मिरले र नवौं मिनेटमा पापु गोमेजले गोल गरेका थिए ।

यस जितसँगै ३१ खेलमा ६० अंक जोडेको सेभिया दोस्रो स्थानमा रहेको छ ।

ग्रानडा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना