सेभियाले ग्रानडालाई हरायो « Khabarhub

सेभियाले ग्रानडालाई हरायो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा डार्विन माचिस र ८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले ग्रानडाका लागि गोल गरेका थिए ।

सेभियाका लागि ३२ औं मिनेटमा डिएगो कार्लोस, ६६ औं मिनेटमा लुकास ओकम्प्सले गोल गरे।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा राफा मिरले र नवौं मिनेटमा पापु गोमेजले गोल गरेका थिए ।

यस जितसँगै ३१ खेलमा ६० अंक जोडेको सेभिया दोस्रो स्थानमा रहेको छ ।

ग्रानडा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको