ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरि बतास’ « Khabarhub

ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरि बतास’


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडियो ‘सिरिरी बतास’ सार्वजनिक भएको छ । 

शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ । गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।

सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी, निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । मुकेश हुमागाईले भिडियोको छायांकन गरेका हुन् । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : २८ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको