लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेन सरकारको आह्वान « Khabarhub

लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेन सरकारको आह्वान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ ।

सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

 रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

डेढ महिनाअघि रुसी फौजले डोनबास क्षेत्रलाई ‘मुक्त गर्न’ भन्दै युक्रेनमा ‘विशेष सैनिक कारवाही’ को घोषणा गरेको थियो ।

यद्यपि युक्रेनमा जारी रुसी आक्रमण सुस्त भएसँगै रुसले अब आफ्नो सैनिक गतिविधिलाई पूर्वी युक्रेनतर्फ केन्द्रित गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : १८ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये