‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला « Khabarhub

‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् ।

शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् ।

उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै सबैभन्दा बढी खर्च पछिल्लो पटक भएको बताए । पहिलो पटक ८० हजार, दोश्रो पटक तीन करोड र तेश्रो पटक ६ करोड खर्च गर्नुपरेको उनले स्मरण गरे ।

कोइराला नवलपरासी क्षेत्र नं. १ बाट तीन पटक निर्वाचित भइसकेका छन् ।

अबको चुनाव झन् कत्ति लाग्ला भनेर उनले चिन्ता जाहेर गरे । नवलपरासीमा कांग्रेसका अरु कोही लड्न तयार भए आफू छाड्न तयार रहेको पनि उनले बताए ।

चुनाव खर्च घटाउनुपर्ने उनकाे भनाइ थियाे ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ४ : ४८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट