पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थय मन्त्रालयका अनुसार २ हजार ५ सय ३९ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, यस अवधिमा थप ४४ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भइसकेका छन् ।

हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ०२ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश