रुसद्वारा १५ विदेशी संस्था बन्द « Khabarhub

रुसद्वारा १५ विदेशी संस्था बन्द


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले त्यहाँ कार्यरत १५ विदेशी संस्थाका कार्यालय बन्द गरिदिएको छ ।

रुसको राजधानी मस्कोबाट प्रकाशित हुने मस्को टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार रुसले ह्युमन राइट्स वाच, एम्नेष्टी इन्टरनेशनल, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिस, फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रिडम, फ्रेडरिक एबर्ट फाउन्डेसन, आगा खान फाउन्डेसन, स्पोल्नोटा पोल्स्का एसोसिएसन लगायत १५ अन्तर्राष्ट्रिय संस्थाहरूको स्थानीय कार्यालयहरू बन्द गरेको हो ।

रुसमा ती संस्थाको दर्ता समेत खारेज गरेको बताइएको छ । रुसी न्याय मन्त्रालयले ‘रुसी महासंघमा कायम ऐन अनुसार’ ती संस्थाहरु बन्द गरिएको जनाएको छ ।

रुसमा बन्द गरिएका अन्तर्राष्ट्रिय संस्थाहरूमा ९ जर्मन, तीन अमेरिकी र बेलायत, पोल्याण्ड र स्विट्जरल्याण्डका एक एक संस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ४० बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल