कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतामा लैजानुपर्छ : नेता सिंह « Khabarhub

कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतामा लैजानुपर्छ : नेता सिंह


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरूले काम गर्न नसकेको सन्देश जनतालाई दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरूले मौका पाउँदा यसको सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने बताएका हुन् ।

उनले जनताले म्यान्डेट दिँदासमेत काम गर्न नसक्ने कम्युनिष्टहरू नै रहेको पनि टिप्पणी गरे ।

नेता सिंहले नेपाली कांग्रेसले तीनवटै तहमा पाँच दलीय गठबन्धन बनाएरै चुनावमा जानुपर्नेसमेत जिकिर गरे ।

गठबन्धनको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ५२ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल