मलेसियामा २ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु « Khabarhub

मलेसियामा २ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

अधिकारीहरूका अनुसार मलेसियामा गएको २४ घन्टामा २ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी गएको २४ घन्टा यतामात्र त्यहाँ संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म त्यहाँ ३५ हजार ५ सय ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

त्यसैगरी मलेसियामा अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पाइएको छ । अहिले पनि मलेसियामा २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ ।

तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ५९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले