श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर) « Khabarhub

श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर)


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमब्याकको तयारीमा रहेका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’ को गीतलाई ललितपुरको भैँसेपाटीस्थित श्रीकालीचौरमा खिचेका छन् । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्म छायांकन पनि सकिनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट फिचर्ड छन् ।

No description available.डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केही समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गर्दैछन् । महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो। फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ।No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ४२ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा