श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर) « Khabarhub

श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर)


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमब्याकको तयारीमा रहेका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’ को गीतलाई ललितपुरको भैँसेपाटीस्थित श्रीकालीचौरमा खिचेका छन् । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्म छायांकन पनि सकिनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट फिचर्ड छन् ।

No description available.डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केही समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गर्दैछन् । महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो। फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ।No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ४२ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा