धनुषाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्सबीच बीमा सेवाबारे सम्झौता « Khabarhub

धनुषाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्सबीच बीमा सेवाबारे सम्झौता


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषा जिल्लाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवाबारे सम्झौता भएको छ ।

गाउँपालिकाका अध्यक्ष राम आषिश महतो र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीबीच बीमा व्यवसायका सेवा लिने तथा लिने गरी सम्झौता भएको हो ।

नेपाल सरकारको बीमा नीति अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाृने उद्देश्य अनुसार सम्झौता सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ७ : २२ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ