अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले चितवन राप्ती १ नयाँबस्ती बस्ने २९ वर्षका एकराज तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई राप्ती नगरपालिका १ भण्डारा चोकमा फेला पारी उनले बोकेको झोलामा चेकजाँच गर्दा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट नाईट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस, डाईजापाम ४९ पिस बरामद गरेको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल