संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न प्रचण्डको निर्देशन | Khabarhub Khabarhub

संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न प्रचण्डको निर्देशन


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेश निर्वाचनको तयारीमा जुट्‍न निर्देशन दिएका छन् ।

बुधवार पार्टी कार्यालय परिसडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा  उनले नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

साथै उनले संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले अबको निर्वाचन महत्त्वपूर्ण हुने धारणा समेत राखे ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ४४ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव