प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई « Khabarhub

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरका १० जिल्लाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका