मोरङ क्षेत्र नम्बर २ बाट सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन् « Khabarhub

मोरङ क्षेत्र नम्बर २ बाट सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन्


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले यसपटक मोरङ क्षेत्र नम्बर २ बाट नेतृ सुजाता कोइरालाले टिकट दिएको छ।

शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले बताएका छन्।

सो क्षेत्रबाट ०७४ मा नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यमा जितेका थिए । रिजालले अघिल्लो चुनावमा एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । यसपटक पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : २७ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र