उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड | Khabarhub Khabarhub

उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि उनी गोरखा क्षेत्र नम्बर २ मा पुगेका हुन्।

दायाँतिर डा बाबुराम भट्टराई र बायाँतिर नारायणकाजी श्रेष्ठलाई राखेर प्रचण्डले दुवैको साथ आफूलाई रहेको सन्देश दिएका छन्।

चितवनमा सहज स्थिति नदेखेपछि गोरखाबाट चुनाव लड्ने निर्णयमा पुगेका प्रचण्डलाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ भने एमाले जसरी पनि पराजित गर्ने रणनीतिमा देखिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका