आज फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति?


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज अदुवा र लौकाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ रहेको छ ।

रातो आलु ६७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४१ रुपैयाँ, सेतो आलु ४८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, तोरीको साग, परवर र सखरखण्ड प्रतिकेजी ४५ रुपैयाँ, लोकल काँक्रो ९५ रुपैयाँ, हाइब्रीड काँक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १२८ रुपैयाँ, किवि १९३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, टनेल सानो गोलभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौँला ६३ रुपैयाँ ३३ पैसा र चमसूरको साग २१० रुपैयाँ रहेको छ ।

त्यस्तै, चुकुन्दरको औसत मूल्य प्रतिकेजी ८५, कन्य च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पुदीना र पार्सले ६५० रुपैयाँ, पालुंगो साग २१० रुपैयाँ, पिँडालु ५६ रुपैयाँ ६७ पैसा, सुकेको भारतीय प्याज ५६ रुपैयाँ ६० पैसा, बकूला ११५ रुपैयाँ, बरेला ४६ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ रहेको छ ।

यसैगरी, ब्रोकाउली ११० रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ११२ रुपैयाँ,  मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७० रुपैयाँ, मौसम १४० रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, लप्सी ७६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम ५६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २४६ रुपैयाँ ६७ पैसा र हरियो धनियाँ १४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले