प्रदेश नं १ का वन मन्त्री थापाको निधन | Khabarhub Khabarhub

प्रदेश नं १ का वन मन्त्री थापाको निधन


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

डेंगु संक्रमण भएर उपचाररत ५६ वर्षीय थापाको आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

मंगलबार मात्रै नोबेल अस्पतालमा भर्ना गरिएका मन्त्री थापाको आज बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए ।

थापाको यसअघि काठमाडौँको ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। आगामी ४ मंसिरमा हुन लागेको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौँको ह्याम्स अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ५४ बजे

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)  

काठमाडौं– राष्ट्रपतिले प्रस्तुत गरेको ४० बुँदे रुटको पक्षमा जनमत जगाउन

योगेशको टिप्पणी- संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न

आरजुको सरकारलाई चेतावनी- ममाथिका सबै फाइल खोलेर देखाउनु

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन

आगामी बजेटमा शेयर लगानीकर्ताका माग – विदेशी भित्र्याउने, नाफा लैजान दिने ! (भिडियो)

काठमाडौं – सरकार यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि