मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही १८ का २८ वर्षीय छवि बिक र पछाडि सवार ३० वर्षीय वसन्त बि.क. रहेका प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ३६ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि