टोटेनहम चौंथो चरणमा « Khabarhub

टोटेनहम चौंथो चरणमा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एफए कप फुटबलमा टोटेनहमले मोरकाम्बे एफसीलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा प्रवेश गरेको छ ।

खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए ।

पछि एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकाल्यो । ह्यारी विंक्स, लुकास मौरा र ह्यारी केनले एक-एक गोल गरेका थिए।

अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।

वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५६ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली