लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा « Khabarhub

लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको लिभरपुलले श्रूसबरी टाउनलाई पराजित गरेको छ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले लिग वान क्लब श्रूसबरी टाउनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो। यससँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ ।

डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाए पनि लिभरपुलले पछि ४ गोल गरेको थियो।

कैडे गोर्डोन, फाबिन्हो, रोबर्टो फिर्मिन्हो र फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भयो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ३७ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर