लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा « Khabarhub

लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको लिभरपुलले श्रूसबरी टाउनलाई पराजित गरेको छ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले लिग वान क्लब श्रूसबरी टाउनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो। यससँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ ।

डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाए पनि लिभरपुलले पछि ४ गोल गरेको थियो।

कैडे गोर्डोन, फाबिन्हो, रोबर्टो फिर्मिन्हो र फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भयो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ३७ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले