एमाले जिल्ला अधिवेशन: ४० जिल्लामा मतदान सकियो « Khabarhub

एमाले जिल्ला अधिवेशन: ४० जिल्लामा मतदान सकियो


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको अधिवेशन ६४ जिल्लामा भइरहेको छ । हालसम्मको जानकारी अनुसार ४० जिल्लामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ ।

हालसम्म ३४ जिल्लाको नेतृत्व सर्वसम्मत रूपमा भएको छ भने कुनै स्थानमा मतदानको प्रक्रियाबाट निर्वाचन हुँदैछ ।

एमालेले बाँकी केही जिल्लामा चुनाव गरिरहेको छ ।

को कहाँ अध्यक्षमा निर्वाचित भए ?

१) झापा –दीपक कार्की

२) पाल्पा– धनेन्द्रराज घिमिरे

३)दाङ –हुकुमबहादुर बस्नेत

४)डोल्पा–शेरबहादुर बुढा

५)सल्यान–गोविन्द पुन

६)बर्दिया– लालबहादुर श्रेष्ठ

७)बॉके– किस्मतकुमार कक्षपति

८)धादिङ–भूमि त्रिपाठी

९)अर्घाखाची–पीताम्बर भुसाल

१०)मोरङ– ऋषिकेश पोखरेल

११काभ्रे–अशोक ब्याञ्जु

१२)भक्तपुर– बचन देउजा

१३)गुल्मी– बालसिंह काउछा

१४) अर्घाखाँची– पिताम्बर भुसाल

१५)खोटाङ– रामप्रसाद दंगाल

१६)कपिलवस्तु– डम्मर शर्मा

१७) सप्तरी– ताराकान्त चौधरी

१८)तनहुँ–श्रीप्रसाद श्रेष्ठ

१९) धनकुटा–इन्द्रमणि पराजुली

२०) रसुवा–कर्णेल लामा

२१)नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी

२२)नुवाकोट–बद्री मैनाली

२३)मकवानपुर– एकलाल श्रेष्ठ

२४)तेह्रथुम – तेजमान कन्दङ्गवा

२५)रूपन्देही – तेजेन्द्र केसी

२६)रामेछाप– आनन्द श्रेष्ठ

२७)डडेलधुरा – प्रकाश साउद

२८) गोरखा–प्रेम गुरुङ

२९)म्याग्दी – देवेन्द्र केसी

३०) भोजपुर– शरण राई

३१) बैतडी – सुरेन्द्र पाल

३२) जुम्ला –शान्तीलाल महत

३३) काठमाडौं – दीपक निरौला

३४) लमजुङ–कृष्ण अधिकारी

३५) ललितपुर – पुरुषोत्तम आचार्य

३६) बाग्लुङ– हिरा केसी

३७) सिन्धुली– कुमार कार्की

३८) इलाम–महेश बस्नेत

विशेष जिल्ला कमिटी

१) मजदुर विशेष– जितेन्द्र श्रेष्ठ

२) पेशागत विशेष–उमेश ढकाल

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १२ : ४५ बजे

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)