विल्सनको गीतमा श्रीमतिपीडितको कथा « Khabarhub

विल्सनको गीतमा श्रीमतिपीडितको कथा


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दर्शकमाझ ‘तक्मेबुढा’का रुपमा परिचित हाँस्य कलाकार विल्सनविक्रम राईले ‘आलु मीठो उसिनेको’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा उनले श्रीमतीबाट पीडित बनेका श्रीमानहरुको कथालाई प्रस्तुत गरेका छन् ।

विल्सनकै स्वर, शब्द तथा संगीत रहेको भिडियोमा विल्सनसँगै लुक्छना राई, विशाल लिम्बू, रचन रिमाललगायत फिचर्ड छन् ।

विल्सनकै निर्देशन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन र विक्रम डीसीको छायांकन छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ३६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि