शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण नभएको पुष्टि « Khabarhub

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण नभएको पुष्टि


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना संक्तमण भएको जनाइएको थियो ।

तर, पहिलो पटक गरिएको परीक्षण अष्टपष्ट भएकाले पुनः पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएको पौडेलका निजी सचिब राजन पौडेलले बताएका छन् ।

निजी सचिव पौडेलका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ३६ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको