खोटाङको हलेसीमा एक जना मृत फेला « Khabarhub

खोटाङको हलेसीमा एक जना मृत फेला


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको हलेसीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित सिन्धुलीगढी होटलमा काम गर्दै आएका दमक नगरपालिका–१ का ४४ वर्षीय विनोदप्रसाद निरौला मृत फेला परेका हुन् ।

निरौला कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ०२ बजे

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै