सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन « Khabarhub

सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले खोप प्रकरण, मूल्यबृद्धि लगाएत बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन भन्दै विरोध प्रदर्शन गरको हो ।

गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै विरोध गरिएको युवा संघले जनाएको छ । उनीहरुले मूल्य बृद्धि खारेज गर, गुमेको भूभाग फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर लगाएतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले मन्त्रालयभित्रैबाट खोप हटाराउनु दुखद भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

त्यस्तै उनले नेपालमा बैदेशिक हस्तक्षेप हुँदा पनि सरकार बोल्न नसकेकाले विरोध गर्न बाध्य भएको जिकिर गरे ।

युवा संघले आफुहरुले उठाएका विषयमा सरकार मौन बसे कडा विरोधका कार्यक्रम गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : १० बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी