अमेरिकी मन्त्रीले धम्की दिएको विषयमा जानकारी चाहियोः रावल « Khabarhub

अमेरिकी मन्त्रीले धम्की दिएको विषयमा जानकारी चाहियोः रावल


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख पार्टीका शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको खबरका विषयमा नेकपा एमालेका नेता भीम रावलले जानकारी दिन माग गरेका छन् ।

बिहीबार अमेरिकाकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरूलाई फोन गरी पास गर्न दबाब दिएको समाचार प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरू आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका हुन् ।

यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरुद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘अनुदान’ मा धम्की ?!

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ०८ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी