पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत  « Khabarhub

पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत 


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ ।

२० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा जित हासिल गरेको छ । त्यहाँ सरकार बनाउन केवल ५९ सिट भए पुग्छ ।

दोस्रो स्थानको कंग्रेस पार्टीले १३ सिट मात्रै जितेको छ । तेश्रो स्थानको शिरोमणी अकाली दलले ८ सिटमा चित्त बुझाएको छ । केन्द्र सरकार चलाइरहेको बीजेपी भने केबल ४ सिटमा सीमित भएको छ ।

आपको जितसँगै पन्जाबमा भगवन्त मनको नेतृत्वमा आपले नयाँ सरकार बनाउने जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : ०३ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक