पुटिनले डिनरमै आफ्नो हात समात्न खोजेको मिस बमबमको आरोप « Khabarhub

पुटिनले डिनरमै आफ्नो हात समात्न खोजेको मिस बमबमको आरोप


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मिस बमबम सुजी कोर्टेजबीच सन् २०१८ मा भेट भएको थियो । रुसले विश्वकप आयोजना गरेको उपलक्षमा पुटिनले उनलाई रुस बोलाएका थिए ।

ब्राजिलमा हरेक वर्ष उत्कृष्ट नितम्ब भएकी सुन्दरीलाई मिस बमबमको उपाधि दिने गरिन्छ । त्यसबेलाकी मिस बमबम सुजी कोर्टेज ब्राजिलको फुटबल महासंघ सीबीएफको मध्यस्थतामा रुस पुगेकी थिइन् ।

भेटवार्ताका क्रममा पुटिनसँग सुजीले डिनर गरेकी थिइन् ।उनले पुटिनसँगको उक्त डिनरमा आफूलाई असहज महशुस भएको अनुभव यतिबेला खुलासा गरेकी छिन् ।

जाम प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘पुटिनले मेरो हात समात्न खोजे र केही मिनेटसम्म मलाई एकतमासले हेरिरहे । म केही आत्तिन पुगेँ ।’

‘पुटिन गद्दीमा बसेजस्तै बस्दा रहेछन् । उनले मलाई केही भन्नु परे आफ्ना सचिवलाई भन्न लगाउँथे । अनि उनका सचिव आएर मलाई पुटिनले भन्न चाहेको कुरा सुनाउँथे ।’ उनले भनिन् ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ३७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी