मेलिना र सुभमको 'धाउन नमिल्ने' सार्वजनिक | Khabarhub Khabarhub

मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको युगल गायनमा समावेश ‘धाउन नमिल्ने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायक गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ।

राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ। मनिक राईको कोरियाग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युब च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ३१ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको