मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक « Khabarhub

मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको युगल गायनमा समावेश ‘धाउन नमिल्ने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायक गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ।

राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ। मनिक राईको कोरियाग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युब च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ३१ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र