‘फास्ट एन्ड फ्युरियस १०’ मा क्याप्टन मार्भल « Khabarhub

‘फास्ट एन्ड फ्युरियस १०’ मा क्याप्टन मार्भल


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माणधीन ‘फास्ट एन्ड फ्युरियस’ को दसौँ शृङ्खलामा ब्रि लार्सनको प्रवेश भएको छ ।

निर्मातासमेत रहेका अभिनेता भिन डिजेलले शनिबार फिल्ममा ब्रिको प्रवेश भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् । यसअघि मार्भल स्टुडियो निर्मित फिल्महरुमा ‘क्याप्टन मार्भल’ को भूमिका निर्वाह गर्दै आएकी ब्रि यसमा देखिने भूमिका बारे बताइएको छैन ।

उनलाई मार्भलका फ्यानहरुले क्याप्टन मार्भलु भनेर चिन्ने गरेका छन् ।

फिल्ममा ब्रिबाहेक जोसन ममुवा पनि नयाँ अनुहार हुने छन् । पछिल्ला केही फिल्मको हिस्सा रहेका रकले भिन डिजेलसँग काम गर्न अस्वीकार गरेपछि भिनले उनको ठाउँमा जोसनलाई ल्याएका थिए । जस्टिन लिनले निर्देशन गर्ने यो फिल्ममा बाँकी कलाकार अघिल्लो शृङ्खलाकै रहनेछन् । दसौँ र एघारौँ भाग पछि यो शृङ्खलाको अन्त्य हुने जनाइएको छ । आउँदो वर्षको मे १९ मा रिलिज हुने फिल्मको सुटिङ अझै सुरु भएको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : १६ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।