बसाइँसराइको कथामा ‘घुमी घुमी’ « Khabarhub

बसाइँसराइको कथामा ‘घुमी घुमी’


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीनपाते, गाला पुक्क, बाफ लगायतका गीतहरूमार्फत चर्चामा आएका गायक सुजन चापागाईं आफ्नो नयाँ गीत ‘घुमी घुमी’ लिएर आएका छन् ।

लोक फ्युजन शैलीको म्युजिकल फिल्म भनिएको १७ मिनेट २८ सेकेण्ड लामो गीतलाई हर्क साउदले लेखेका हुन् भने सुजन र शान्तिश्री परियारले स्वर भरेका छन् । सुजनकै संगीत रहेको गीतलाई गंगा थापाबाट एरेञ्ज गरिएको छ ।

‘घुमी घुमी’ ले नेपाली समाजको कथालाई फरक ढंगले प्रस्तुत गरेको गायक सुजनले गीत सार्वजनिक कार्यक्रममा बताए ।

बसाइँसराइको आन्तरिक पाटो र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति म्युजिकल फिल्ममा समेटिएको उनले बताए ।

नवीन चौहान निर्देशित भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अञ्जना बराइलीले अभिनय गरेका छन् । बटौली पश्चात नवीनसँग विपिनको यो दोस्रो सहकार्य हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ०० बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको