पटक पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने खड्काको भनाइ « Khabarhub

पटक पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने खड्काको भनाइ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई-दुई पटक संसद् भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।

मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई-दुई पटक संसद् भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास नगर्ने बताएका हुन् । उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासँग भोट माग्ने अधिकार नभएको जिकिर गरे । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताए ।

उनले अबको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर