पटक पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने खड्काको भनाइ « Khabarhub

पटक पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने खड्काको भनाइ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई-दुई पटक संसद् भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।

मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई-दुई पटक संसद् भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास नगर्ने बताएका हुन् । उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासँग भोट माग्ने अधिकार नभएको जिकिर गरे । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताए ।

उनले अबको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै