आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी « Khabarhub

आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको विकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले एमालेसँगै मतको स्थिति सुदृढ रहेको र जनताहरूको आकर्षण एमाले प्रति रहेको उनको भनाइ थियो । गठबन्धनले अदालतमा जाली मुद्दा लडेर एमालेको सरकार ढालिएको उनको भनाई छ ।

अध्यक्ष ओलीले धरहरालाई टावर बनाएर सत्तारुढ दलका नेताहरूले आलोचना गरेको आरोप लगाए । स्वार्थका लागि देशलाई दुर्घटनामा पारिएको भन्दै सत्तारुढ दलका नेताप्रति ओलीले आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५८ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर