असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै  « Khabarhub

असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म  ‘चिसो एष्ट्रे’ले डिजिटल प्लेटफर्ममा प्रदर्शन  यात्रा सुरु गर्दैछ । फिल्म आउँदो असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । गत वर्षको चैत्र ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ ले समीक्षक मार्फत प्रशंसा बतुलेता पनि दर्शकको चाप हलमा देखिएन । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए ।

लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल आदि कलाकारको अभिनय रहेको थियो । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबोसुस्मिता पराजुलीले निर्माण गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ४३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ