कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा « Khabarhub

कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो।

स्वीट्जरल्याण्डले टिममा सात खेलाडीलाई पहिलो पटक स्थान दिएको छ। स्वीट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ।

पहिलो पटक स्वीट्जरल्याण्डले क्यामरुनसँग भेट गर्दै खेलको सुरुवात नोभेम्बर २४ मा गर्नेछ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : २७ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको