गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह « Khabarhub

गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री कार्कीले भने, “२०७४ को निर्वाचनमा पाँच हजारभन्दा बढी मतले विजयी गराउनुभएको थियो, यसपटक त्योभन्दा पनि बढी मतान्तरले विजयी गराउनु हुन आग्रह गर्दछु ।”

सुनसरीको कोशी गाउँपालिकामा आज अयोजित चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले स्थानीय तहको मतभारका आधारमा गठबन्धन १० हजारभन्दा बढी मतले अगाडि रहेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १० : १० बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को