कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान साढे ९ बजे सारे पनि नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न ढिलका गरेका कारण ११ बजे मात्र सुरु भएको हो।

बैठक सानेपामा ११ बजे सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्।

बैठकमा समानुपातिकर्फतका सांसदहरूको टुंगो लगाउनुका साथै निर्वाचनको समीक्षा र भावी सरकारको रणनीतिलगायतका बिषयमा छलफल हुनेछ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ३२ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ