एमाले सचिवालय बैठक सुरु « Khabarhub

एमाले सचिवालय बैठक सुरु


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ । 

आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ०७ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत तत्काल पक्राउ नहुने भएका

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका