समानुपातिक सांसद टुंग्याउन कांग्रेसको पदाधिकारी बैठक जारी « Khabarhub

समानुपातिक सांसद टुंग्याउन कांग्रेसको पदाधिकारी बैठक जारी


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका लागि समानुपातिक सांसद टुंग्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा सहमति नजुटे पछि पदाधिकारी बैठकमा सहमति खोज्न थालिएको हो । 

यद्यपि पार्टी प्रवक्ता प्रकाशशरण महतले कार्यसम्पादन समितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई म्यान्डेट दिइसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ४८ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय