यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद « Khabarhub

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमालेको आज बसेको बैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।

नेकपा एमालेको आजको बैठकले निर्वाचन आयोगलाई बुझाएको सूची अनुसार हुम्लाका कलबहादुर हमाल यस्तै, जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ्ग, दलित महिलाबाट दैलेखकी गमता बिक, खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् । 

एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेस्रो दल बनेको हो । १४ सिट सहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : ०६ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय