पुलिस : तैँले किन यति धेरै पिएको ?
जँड्याहा : बाध्यता थियो शाव ।
पुलिस : के बाध्यता थियो ?
जँड्याहा : बोतलको बिर्कै हराएछ नि शाव !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
पुलिस : तैँले किन यति धेरै पिएको ?
जँड्याहा : बाध्यता थियो शाव ।
पुलिस : के बाध्यता थियो ?
जँड्याहा : बोतलको बिर्कै हराएछ नि शाव !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट